दफा २२
बिदा नलिई अनुपस्थित हुने उपर कारबाही
बिदा नलिई कार्यालयमा अनुपस्थित हुने श्रमजीवी पत्रकारलाई गयल र तलब कट्टी गरी विभागीय कारवाहीसमेत गर्न सकिनेछ । त्यसरी गयल भएको अवधि सेवा अवधिमा गणना गरिने छैन ।